- Books

तरुनी खेती (Taruni Kheti)

Taruni Kheti

  • Title: तरुनी खेती (Taruni Kheti)
  • Author: Saru Bhakta
  • ISBN: 9789993304609
  • Page: 226
  • Format: Paperback
  • , ,

    • õ तरुनी खेती (Taruni Kheti) || × PDF Download by ↠ Saru Bhakta
      226 Saru Bhakta
    • thumbnail Title: õ तरुनी खेती (Taruni Kheti) || × PDF Download by ↠ Saru Bhakta
      Posted by:Saru Bhakta
      Published :2018-07-17T21:41:00+00:00

    1 thought on “तरुनी खेती (Taruni Kheti)

    1. अस्लिल भाषालाई घुमाउरो पारामा प्रस्तुत गरिएको उपन्यास बुझ्न सरल छ!! जसरि बुझे पनि विद्वान उपन्यासकारको लेखन शैली उत्कृष्ट लाग्यो।।

    2. तरुनी खेती पितृसत्तामक समाजमा नारीलाई हेर्ने दृष्टिकोण र नारीको अवस्थाको कलात्मक ढंगमा चित्रण गरिएको उपन्यास हो !यो उपन्यास पुरुषहरुले गलत नबुझुन र नारीहरुलेले बुझ्न इन्कार नगरुन ~ सरुभक [...]

    3. एक बेजोड कल्पनाशक्ती र उत्कृष्ट लेखनशैलीको उदाहरण । लेखकको काव्यिक शैलीबाट एकदमै प्रभावित भएको छु । आजबाट म पनि सरूभक्तको भक्त भएँ । संस्कृत शव्दहरुको अत्यधिक प्रयोगले भने दु:ख दिन्छ ।

    4. जहाँ मन पराउनेलाई मन पराउने अधिकार हुँदैन त्यहाँ मन नपराउनेलाई मन नपराउने अधिकार किन हुन्छ?

    5. A very well-presented book that leaves you in the awe of author's metaphorically powerful writing. Simply, the great!

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *